शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS: रविविरूद्व फेरि उजुरी, बजारमा नक्कली मदिरा छ्याप्छ्याप्ती

दैनिक नेपाल २०८० माघ ३ गते २१:२५

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

उहाँसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराउनुभएको हो ।

लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी हुनुहुन्थ्यो । रविले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ । उहाँले आफू दोषी देखिए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताउनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित