२९ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: रूसी सेनामा रहेका माओवादी नेताको मृत्यु, प्रचण्डले हटाए कर्मचारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन्। लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्।

लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार (अटल) ले जानकारी दिए।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–