शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS: सडक दुर्घटनाको स्थिति भयावह, नेपालमा पुन: बढ्दै कोरोना संक्रमण

दैनिक नेपाल २०८० पुष २८ गते २२:५०

काठमाडौं, २८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ठूला दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा सवारी दुर्घटना भएको हुन् । अघिपछि सरदरमा ८ जनासम्मले ज्यान गुमाउने गरेकामा आज एकैदिन छुट्टा छुट्टै दुर्घटनामा २२ जनाको मृत्यु भएको हो ।

नेपालमा प्रत्येक वर्ष २ हजार ८८० जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ भने प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति सडक दुर्घटनामा परेर घाइते हुने गरेको तथ्याङ्क रहेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित