शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS; प्रधानमन्त्रीलाई काँग्रेसको असहयोग, बम्जनको सम्पत्ति छानबिन हुने

दैनिक नेपाल २०८० पुष २७ गते २१:५०

काठमाडौ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो प्रतिवद्वता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्नु भएको छैन ।

प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने चुस्त दुरूस्त काम हुन नसकेको भन्दै पुर्नगठन गर्ने बताउनु भएको थियो ।

तर सत्ता साझेदार दल नेपाली काँग्रेसको अड्चनका कारण प्रधानमन्त्री अगाडि बढ्न नसक्नु भएको हो । काँग्रेस आफ्ना मन्त्री फेर्न नहुने पक्षमा रहेकाले प्रधानमन्त्रीलाई अप्ठेरो परेको हो ।

प्रधानमन्त्रीले काम गर्न नसकेको बताउनुभएमा पनि महासमितिको बैठकसम्म कुर्नुपर्ने काँग्रेस नेताहरूले बताएका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित