२४ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP NEWS NEWS: सन्दीपलाई आठ वर्ष जेल, तपस्वीको घरमा पैसाको थुप्रो !

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । गौशाला २६ बलात्कार मुद्धामा अदालतले लामिछानेलाई तीन लाख जरिवाना तोकेको छ ।

त्यस्तै पीडितलाई जरिवानाको ३ लाख र थप दुई लाख समेत गरि ५ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-