२८ असार २०८३, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन्।

गठबन्धनका चार दलबीचको सहमतिअनुसार माओवादी केन्द्रले चार सिट पाउने तय भएको छ ।