१८ असार २०८३, बिहिबार

एमालेले राष्ट्रियसभाको १९ सीटमै उम्मेदवारी दिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेकपा (एमाले) ले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने भएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १९ वटै सीटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार आज प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।