
गोरखा, २० पुस । गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्वन मेला–२०८०’ मा प्रर्दशनीमा राखिएको ९ किलोग्राम तौलको एउटै काउली । गोरखा नगरपालिका–७, धारापानीका स्थानीय किसान एककुमारी बस्नेतले आफ्नै बारीमा उत्पादन गर्नुभएको यो काउली नेपालमा उत्पादन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको दाबी गरिएको छ । तस्वीरः दीपक श्रेष्ठ/रासस









प्रतिक्रिया