
काठमाडौं, १९ पुस । नेपाल–भारत संयुक्त आयोगको बैठक जारी छ ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको हो । बैठकमा नेपालकोतर्फबाछट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतकोतर्फबाट भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।








प्रतिक्रिया