३१ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS: रूसमा मारिए थप तीनजना नेपाली, रविले हाले मुद्वा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ ।

योसँगै हालसम्म रूसी सेनामा रहेका दश जना नेपालीको मृत्यु भएको छ । यस्तै, चारजना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

हेरौँ दिनभरमा मुख्य–मुख्य समाचारका हेडलाइनहरू–