![]()
काठमाडौं, १६ पुस । ललितपुरको बालकुमारीमा घटेको घटनाको दोष भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आइपरेको छ ।
मन्त्री ज्वाला जानाजान घटनास्थलमा जानुले घटना घटेको सबैको ठम्याइ छ । यसैबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्त कुँवरले पनि मन्त्री ज्वालामाथि नै दोष थोपरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री र आइजीपीले मन्त्री ज्वालाकै कारण यो घटना हुन पुगेको बताएका हनन्। यदि ज्वाला त्यहाँ नगएको भए दुई युवा मारिनेसम्मको हिंसा नहुने उनीहरूले बताएका हुन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया