१ कार्तिक २०८३, आइतबार

बजार पठाउन सुन्तलाको ग्रेडिङ गरिँदै

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १५ पुस । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा उत्पादन भएको सुन्तला बजार पठाउन ग्रेडिङ गरिँदै । बास्कुनाबाट वार्षिक रु। एक करोड मूल्य बराबरको सुन्तला निकासी हुने गरेको छ । तस्वीरः सन्तोष गौतम/रासस