२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ओलीले विशेष पत्रकार सम्मेलन गर्दै, चप्पल पड्काउनेहरू पाँचतारे होटलमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए ।

उनले भने, हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन । उनले आफ्नो पार्टीमा राम्रो टीम भएकाले काम गर्न सक्ने विश्वास गरे ।

दिभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–