२७ कार्तिक २०८३, शुक्रबार

दाङको ५५ झ्याले दरबार

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ मंसिर । दाङको गढवा गाउँपालिका–३ स्थित गोवरडिया गाउँमा जोखनप्रसाद चौधरीले विसं १९५५ मा निर्माण गरेको ५५ झ्याले दरबार । सान सौगत जोगाउन उतिबेला सिमेन्टको प्रयोगविना स्थानीय सामग्रीले १२५ वर्ष पहिले भारतबाट सिकर्मी मगाएर निर्माण गरिएको यो दरबारको १९९० को भूकम्पले एक तला भत्किएपछि अहिले ४३ वटा झ्याल छन् । तस्वीरः कुलदीप न्यौपाने/रासस