![]()
काठमाडौं, २४ मंसिर । एनसेल प्रकरणमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको आरोप लगाएको छ ।
सरकारको पूर्णतासँगै अमरेशले अराजनीतिक बार्गेनिङ गरिरहेको सचिवालयले जनाएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-













प्रतिक्रिया