२८ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २२ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेका अध्यक्ष ओलीले आज बिहान पोखरास्थित पुष्पलाल स्मृति पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रमसँगै आजको यात्रा कार्यक्रम सुरु भएको छ ।

यात्रा टोली आज कास्कीको अमरसिंह, तालचोक, रूपा हुँदै लमजुङ पुग्नेछ । यात्रा टोली आजै लमजुङबाट गोरखा पुग्नेछ ।