
काठमाडौ, १७ मंसिर । वीर अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्रवण थापालाई दिईएको छ।
डा. थापालाई अर्को निर्णय नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको हो । यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।
यसअघिका निर्देशक डा. सन्तोष पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।















प्रतिक्रिया