१० कार्तिक २०८३, मंगलबार

दिल्ली उडेको एयर इन्डियाको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको जहाजसमा समस्या देखिएपछि पुन: काठमाडौं फर्किएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि विमानलाई नारायणघाटमाथिको आकाशबाट काठमाडौं नै फर्काइएको हो । एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए ।

यात्रुहरूलाई होटलमा राखिएको विमानस्थलले जानकारी दिएको छ ।