शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: नियन्त्रण बाहिर जाँदै दुर्गा प्रसाईं, भोलि पनि तीनकुनेमा प्रदर्शन

दैनिक नेपाल २०८० मंसिर ८ गते २०:४७

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले सरकार र राजनीतिक दलको टाउको दुखाइ बनेका छन् ।

कुनै समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग निकट रहेको प्रसाई अहिले कट्टर विरोध बनेका छन् । जसले गर्दा उनी अहिले गलपासो बनेका छन् ।

राजसंस्थाको वकालत गर्दै उनले निरन्तर काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । यही क्रममा आज पनि उनको समूहले तीनकुनेमा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सयौं कार्यकर्ता पक्राउसमेत परेका छन् । प्रसाईलाई भने प्रहरीले नजरबन्दमा राखेको छ । उनी नियन्त्रण बाहिर जान लागेपछि प्रशासनले उनलाई पकडमा राख्ने कोशिस गरिरहेका छ ।

मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित