जाजरकोट, ८ मंसिर । बारेकोट गाउँपालिका–४ स्थित भगवती माध्यमिक विद्यालय जिरीका विद्यार्थी आपतकालीन सिकाइ केन्द्र नहुँदा खुला आकाशमा पढ्दै । भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य । तस्वीरः हेमन्त केसी/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया