
काठमाडौं, ८ मंसिर । बल्खुलमा नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । प्रसाईको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ता प्रवेश गरेपछि झडप भएको बताइएको छ ।
आज युवा संघ र प्रसाईंले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा गर्दैछ ।















प्रतिक्रिया