दमौली, ७ मंसिर । एकादशीका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी–८ हिलेटार नजिकै शिव मन्दिर र सेती नदीमा तार्नका लागि तयार गरिएको फूलको तोरण । एकादशीमा नदीमा फूलको तोरण तार्ने प्रचलन छ । तस्वीरः कृष्ण न्यौपाने/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया