२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: पूर्वराजासँग फायर प्रचण्ड, देश चलाउन नसके सरकार छोड्न चुनौती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री प्रचण्डले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरुको सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–