९ कार्तिक २०८३, सोमबार

माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गर्ने निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो।

प्रशासनको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।