९ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेल र मेयर बालेनले गौरीघाट पुगेर गरे छठ पूजा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाटमा पुगेर छठ पूजा गरेका छन् ।

यसअघिका राष्ट्रपतिहरूल पनि छठ पूजा गर्ने गरेका थिए ।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि गौरीघाट पुगेर छठ पूजा गरेका छन् ।

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने चलन छ ।