२७ कार्तिक २०८३, शुक्रबार

जीप दुर्घटनामा एकको मृत्यु, ५ घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ मंसिर । बैतडीको दोगडाकेदार–३ घोडेधारमा शनिबार बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप । उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । तस्वीरः विनोदसिंह विष्ट/रासस