२७ कार्तिक २०८३, शुक्रबार

दाजुभाइ एकापसमा टीका लगाउँदै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खजुरा (बाँके), २९ कात्तिक । तनहुँको व्यास नगरपालिका–१० शेवर निवासी मदन तिमिल्सिना र सुमन तिमिल्सिना बुधबार भाइटीका लगाउँदै । दाजु मदन र भाइ सुमनले विगत छ वर्षदेखि एकापसमा टीका लगाउँदै आएका छन् । तस्वीरः कृष्ण न्यौपाने/रासस