शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 16 NEWS: विरोध दबाउन झुटको खेती गर्दै प्रधानमन्त्री, रेलले किच्दा गयो ज्यान

दैनिक नेपाल २०८० कार्तिक २८ गते २१:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा आफ्नै अगाडि झुट बोलेको सभापति लामिछानेले बताएका छन् । प्रधानमन्त्रीले कार्यक्रममा टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता र प्रतिपक्षी सबैसँग छलफल गरेको भनेर झुट बोलेको बताएका हुन् ।

लामिछानेले यस सन्दर्भमा रास्वपासँग वा रास्वपाका कुनै पनि नेतासँग औपचारिक तथा अनौपरिक कुनै पनि छलफल नभएको स्पष्ट पारेका छन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित