काठमाडौं, २७ कात्तिक । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएको छैन ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया