सर्लाही, २५ कात्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगञ्जमा लामो समयदेखि बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण भएपछि खुसी भएकी सुकमरिया देवी मुसहर । तस्वीरः शंखर पहाडी/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया