२७ कार्तिक २०८३, शुक्रबार

विद्युत् प्राधिकरणमा जागिर खुल्यो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणले सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।