२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: अब सामाजिक सञ्जालमा जथाभावी गर्न नपाइने, नेम्वाङको पद जोगियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका जारी गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । अब सामाजिक संजालहरू फेसबुक, एक्स , टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा जथाभावी पोष्ट गर्न पाइनेछैन ।

यस्तै, सामाजिक सञ्जालहरू अब नेपालमा दर्ता हुन नआए ती सञ्जाललाई नेपालमा हेर्न वा प्रयोग गर्न नमिल्ने बनाउन पनि सकिनेछ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–