२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर आतंक, पीडित भोको पेट खुला आकाशमुनि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहतको काम प्रभावकारी बन्न सकेको छैन ।

अझै पनि कयौँ पीडित खुला आकाशमुनि नै बस्न बाध्य छन् । पीडितलाई खानको समेत समस्या भएको छ । भूकम्प पीडितको मल्हम लगाउन पुग्ने भन्दा हेलिकप्टर चढेर पीडितको दुर्दशा हेर्न जानेको अहिले भिड नै लाग्ने गरेको छ ।

राहत लिएर घाउमा मल्हम लगाउन आउने भन्दा हेलिकप्टर आतंक मच्चाउन आउने धेरै रहेका पीडितहरूको गुनासो छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–