१ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई राहतसँगै किरिया खर्च

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, २१ कात्तिक । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ मा गत शुक्रबार गएको भुकम्पमा परी मृत्यु भएका परिवारलाई किरियाखर्च दिँदै उपप्रमुख धनकुमारी शाही, मृतक परिवारलाई नगरपालिकाले रु २५ हजार किरियाखर्च दिने गरेको छ । तस्वीरः बलबहादुर ओली ‘बलेन्द्र’/रासस