
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्र भएर गएराति गएको भूकम्पमा परी रुकुमपश्चिममा हालसम्म ३६ जनाको मृत्यु भएको छ । सयौँ घाइते भएका छन् ।
मृत्यु भएकामध्ये २७ मृतकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ मृतकमध्ये १९ जना बालबालिका छन्।

















प्रतिक्रिया