८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोटमा (तस्वीरहरू)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जाजरकोट पुगेका छन् ।

प्रचण्ड आज बिहानै जाजरकोट पुगेका हुन् । उनी उद्वारकर्मी, स्वास्थ्यकर्मी र राहत लिएर जाजरकोट पुगेका हुन् ।

जाजरकोट पुग्ने बित्तिकै प्रधानमन्त्रीको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् ।