८ कार्तिक २०८३, आइतबार

एमालेलाई कोशीका मुख्यमन्त्री कार्कीको धोका, माओवादी र एसबाट मन्त्री नियुक्त

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) को सहयोगमा मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले एमालेलाई नै धोका दिँदै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

एमालेसँगको पूर्व सहमति तोड्दै कार्कीले गठबन्धनबाट नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक एकजना मन्त्रि नियुक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनेका हुन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् ।

उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ ।