
काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन् ।
एमालेले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुगेका हुन् ।
कार्यक्रममा राजनीतिक दलको शीर्ष नेताहरूसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ ।















प्रतिक्रिया