शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: आरोप पुष्टि गरे बक्सिस दिने ओलीको घोषणा, कतारका अमिर नेपाल नआउने

दैनिक नेपाल २०८० कार्तिक १३ गते २०:४८

काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपको खण्डन् गरेका छन् ।

आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप प्रमाणित गर्न चुनौती दिँदै ओलीले आरोपको खण्डन गरेका हुन् । उनले आरोप प्रमाणित गर्नेलाई पुरस्कारको पनि घोषणा गरेका छन्।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्,’ उनले भने,‘ धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो,’ उनले भने ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित