२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: भेटवार्तामा व्यस्त महासचिव गुटेरेस, प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन नदिएको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । चार दिने नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आइतबार दिनभर भेटघाटमै व्यस्त रहे ।

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–