२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: एकैपरिवारका चार जनाको हत्या, रक्षक नै भक्षक भएपछि…

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको विभत्स हत्या भएको छ ।

उनीहरू शुक्रबार मृतास्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् ।

हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या गर्‍यो खुल्न सकेको छैन ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–