८ कार्तिक २०८३, आइतबार

‘मर्निङ वाक’ मा निस्केका चर्चित उद्योगीको कुकुरले लखेटेर गयो ज्यान

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । भारतीय एक चर्चित व्यवसायीको कुकुरले लखेट्दा ज्यान गएको छ ।

‘मर्निङ वाक’ मा निस्किएका गुजरातका व्यवसायी पराग देसाईलाई १५ अक्टोबरमा कुकुरको समूहले सडकमै आक्रमण गरेपछि भाग्न खोज्दा सडकमा लडेर ज्यान गएको हो ।

उनी भारतको ‘बाघ बकरी’ ब्राण्डको चिया उद्योगका सञ्चालक हुन् ।

कुकुरले लखेटेर लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको हेबतपुर रोडस्थित निजी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।