८ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिले सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार सर्वसाधारणका लागि दुई घण्टा टीका लगाउने समय छुट्याइएको छ । यस्तै, विशिष्ट व्यक्तिका लागि एकघण्टा छुट्याइएको जानकारी दिइएको छ ।

दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट व्यक्तिहरुलाई र ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने तय भएको हो ।