
काठमाडौं, २ कात्तिक । हङकङविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मुलपानी मैदान जारी खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई करण केसीले चौथो सफलता दिलाएका हुन् । करणले ५ रन बनाएर खेलिरहेका हङकङका बाबर हायातलाई आउट गरे ।
जारी खेलमा हङकङले ६.३ ओभरमा ४ विकेट गुमाएर २३ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया