१ कार्तिक २०८३, आइतबार

साउदी अरेवियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपालले मलेसियामा जारी एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा साउदी अरेवियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

 समूह ‘ए’को अन्तिम खेलमा साउदी अरेवियाले टस जितेर पहिला बलिङ रोजेको हो । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा ४ वटा समूह छन् । हरेक समूहमा ४ वटा टिम छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।