सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

शल्यक्रियाका क्रममा बेहोस् बनाउने स्वास्थ्यकर्मी नै बिरामी परेपछि…

दैनिक नेपाल २०८० असोज ३० गते २२:३८

खोटाङ, ३० असोज । जिल्ला अस्पताल खोटाङमा कार्यरत शल्यक्रिया (अपरेशन) को क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी बिरामी परेका छन् ।

नाम नखुलाइएका ती स्वास्थ्यकर्मी बिरामी परेसँगै अस्पताबाट प्रवाह हुँदै आएको शल्यक्रिया र सुत्केरी गराउने सेवा ठप्प भएको छ ।

आज अस्पतालका तर्फबाट कार्यालय प्रमुख डा. चतुरानन्द यादवले एक सूचना जारी गरी त्यससम्बन्धी सबै प्रकारका सेवा बन्द भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित