२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीलाई देखाइयो कालोझण्डा, डेढ लाखले छाडे काठमाडौं

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाइएको छ ।

आज सोमबार कैलालीको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गर्न आएका प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको हो ।

भवन शिलान्यास गरेर फर्किने क्रममा उनलाई कालो झण्डा देखाइएको बताइएको छ ।

व्याख्यात्मक टिप्पणीको नाममा ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पास गरेको भन्दै उनलाई कालो झण्डा देखाइएको सो पार्टीले जनाएको छ ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–