८ कार्तिक २०८३, आइतबार

कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि डाकियो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि डाकिएको छ ।

प्रदेशसभा सचिवालयले कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।