२८ आश्विन २०८३, बुधबार

समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २९ असोज । कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ ।

भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज गर्न लागेको हो ।

आज दिउँसो साढे १ बजे धनगढीमा सन्देश सभा सुरु गरिने बताएको छ ।