२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: सुरू भयो दसैँ, एमालेले टार्‍यो कोशीमा मध्यावधि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । यस वर्षको बडा दसैं आइतबारबाट सुरु भएको छ ।

नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । यसै क्रममा काठमाडौंको हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको छ ।

विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ बजेर २९ मिनेटको साइतमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–